Posts

Showing posts from February 22, 2015

के कम यौन सम्पर्क गर्ने महिलाको गुप्ताङ्क खुकुलो हुन्छ ?

प्रायः मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के तपाईंलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो । महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाकै अवस्थामा फर्कन्छ । यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनांग पहिलाकै अवस्थामा फर्कन्छ ।जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनांगको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ । वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । मतलब, उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि । यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ । उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् ।यस अध्ययनको क्रममा पत्ता लागेको अर्को महत्वपूर्ण कुरा के हो भने यौ…

हुलाकी खटाई दिउँला 'गजल'

Image
तिम्रो ठेगाना देऊ सानु हुलाकी खठाई दिउला,
सधै तिमीलाई खोज्ने मुटु झिकि पठाई दिउला !
तिमी छौ र त धड्की रहेछ आज सम्म मुटु,
भन मात्र सानु मुटु झिकी नामै हटाई दिउला !!
बरु जिबन भरि तिरस्कार र घृणा गरे गर,
दिलमा थोरै ठाउँ देउ त्यसैमा अटाई दिउला !
तिम्रो ठेगाना देऊ सानु हुलाकी खठाई दिउला,
सधै तिमीलाई खोज्ने मुटु झिकि पठाई दिउला !!

Download 28 Collection Karaoke of Nepali Folk Song : Lok Geet Music Track

Image
Now Download All Types Of Karaoke From This Site:



Free Nepali Mp3 Karaoke of : Campus Padhna Aauni  DownloadFree Nepali Mp3 Karaoke of : Bhetne Maan Thyo Hijo Asti Ma DownloadFree Nepali Mp3 Karaoke of : Dadai Furke Sallo DownloadFree Nepali Mp3 Karaoke of : Deuraliko Bhatti Pasala DownloadFree Nepali Mp3 Karaoke of : Dura Dare Dai DownloadFree Nepali Mp3 Karaoke of : Dadai Furke Sallo DownloadFree Nepali Mp3 Karaoke of : Euta Keti Paam DownloadFree Nepali Mp3 Karaoke of : Phul Phulera Pahelai Vayo DownloadFree Nepali Mp3 Karaoke of : Phulma Mauri Dulne Belama DownloadFree Nepali Mp3 Karaoke of : Gham Jasto Chamkilo Juna Hudaina DownloadFree Nepali Mp3 Karaoke of Hawa Chalyo Sarara Dadaiko Bara Download Free Nepali Mp3 Karaoke of : Jati Sakchhau Tarka Mayalu DownloadFree Nepali Mp3 Karaoke of : Kauda Song DownloadFree Nepali Mp3 Karaoke of : Maan Pareko Phula Khaseko DownloadFree Nepali Mp3 Karaoke of : Muna Madan Jastai Bhaiyo Hami Download Free Nepali Mp3 Karaoke of : Nidharaima Le…

तिमीलाई 'गजल'

Image
लाखौ हजार फुलहरु छन् छान्छु तिमीलाई,
काँडामाथि हाँसी दिन्छौ मान्छु तिमीलाई ।
आँखाभरी मन चोर्न खोज्ने धेरै थिए,
जीवन बुझ्ने एक मात्र ठान्छु तिमीलाई ॥
दोबाटोमा एकै बाटो पुग्दा परसम्म पुग्दा,
सिर्जनामै हराउने मान्छु तिमीलाई ।
दुख सुख सबै पाटो पढ्न दिए खुला,
संगै बढ्न हात दिए तान्छु तिमीलाई ॥

आधुनिक गितको म्युजिक ट्रयाकहरु समूह 'क' (Karaoke of modern song group 'ka'

Image
१. हेमन्त शर्माको - "अब त ढिलो हुन्छ कि साथी हो, भन्दैन देशले आफै बुझ्नु जाती हो..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
२. राहुल बैद्यको - "आफ्नो मन आफैसँग ढाँटन नमिल्ने..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
३. यश कुमारको - "आनाकानी गर्छौ किन मायाँ लगाउन हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
४. स्वरुपराज आचार्यको - "आउँछु भनि पापीनीले भर किन पार्नु ज्यानै दिने बाचा गरि मायाँ किन मार्नु..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
५. हेमन्त शर्माको - "आउँदै गर मालती आउँदै गर न रोधी घरको आगनीमा आउँदै गर न..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
६. सुर्य गुरुङको - वैंशमा माया प्रेमको कुरा मान्नु पर्दो रैछ सुन्दरीको साथमा सुर मान्नु पर्दो रैछ..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिकगर्नुहोस् ।
७. यश कुमारको - बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन...&qu…

को हुन कार्ल मार्क्स ?

Image
कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएकोको कार्ल मार्क्सले १८४८मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto)को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवादपनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउने अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ । कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया (Prussia) राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर् (Trier) भन्ने ठाउँमा भएको हो । उनका पि…