Posts

Showing posts from March 15, 2015

लोक सेवा तयारी सम्बन्धि प्रश्नहरु (उत्तरसहिद) समूह 'क'

Image
• केही प्रश्नहरू उत्तर सहित आर्थिक स्वतन्त्रताको हिसाबले विश्वका 152 राष्ट्रहरू मध्ये नेपाल कति औँ स्थानमा परेको छ ?
- 125• इन्द्रजात्रा कसले चलाएका हुन् ?
Ans- गुणकामदेव• AFC प्रेजिडेन्ट कप फुटबल प्रतियोगिता मलेसियामा कहिले देखि सुरु हुने भएको छ ?
- september 23• सुगाको समूहलाई अंग्रेजीमा के भनिन्छ?
- Company• अर्जुनका नाति परिक्षीत थिए भने भीमसेनका नातिको नाम के थियो ?
- पर्थरिक• नेपालमा राष्ट्रिय जनगणना दिवस हरेक वर्ष असार कति गते
मनाईन्छ ?
- ८ गते• कमैयाले तिर्नु पर्ने ऋणलाई के भनिन्छ?
-सौकी• गैर कानुनीरुपमा लुकी लुकी रक्सी बेच्ने कार्यलाई के भनिन्छ?
- Boot legging• संयुक्त राष्ट्रसंघको सुरक्षा परिसद्को सदस्य संख्या कति हुन्छ?
- 15 • पौडि ईश्वरलाई सम्झेर मुसलमानहरू दिनमा कतिपटक प्रार्थना नवाज पढ्छन् ?
- 5 पटक• नेपालको कुन ठाउँमा विश्व शान्ति स्तूप रहेको छ?
- कास्कि (पोखरा)• उत्तानो परेर सुत्न सक्ने एक मात्र प्राणी कुन हो ?
- मान्छे• बाघको बच्चालाई डमरु भनेजस्तै बाँदरको बच्चालाई के भनिन्छ ?
- केटाकेटी • गोल्डेन टेम्पल आसियानका महासचिवको पदावधि कति हुन्छ
- 3 बर्ष• कार्ल ब्येज  चिया…