Friday, May 22, 2015

मनोज घिमिरे र जीत ओझाको उपन्यास : "इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी" को उपन्यास : Download engineering, antim barsha ra ranipokhari

मनोज घिमिरे र जीत ओझाको उपन्यास : "इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी" को ई-बुक (pdf. format) मा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

परशुराम कोइरालाको उपन्यास : "रक्त ज्वाला" - Download rakta jwala

परशुराम कोइरालाको उपन्यास : "रक्त ज्वाला" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

यासुनारी कावाबाताको उपन्यास : "ताल" - Download taal

लेखक : यासुनारी कावाबाता र अनुवाद : विजयकुमार रौनियार रहेको उपन्यास : "ताल" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

हरिहर खनालको उपन्यास : "समयको रेखाचित्र" - Download samayeko rekhachitra

हरिहर खनालको उपन्यास : "समयको रेखाचित्र" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

ललिता जोशीको उपन्यास : "उन्माद" - Download unmad

ललिता जोशीको उपन्यास : "उन्माद" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

गिता केशरीको उपन्यास : विश्वास - Download biswash

गिता केशरीको उपन्यास : "विश्वासको ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

माधव खनालको उपन्यास : "परित्याग" - Download prityag

माधव खनालको उपन्यास : परित्यागको ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "हिटलर र यहुदी" - Download hitlar ra yehudi

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "हिटलर र यहुदी" को ई-बुक (pdf. format) मा डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

हरिहर खनालको उपन्यास

हरिहर खनालको उपन्यास : "उज्यालोको खोजीमा" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "बाबु, आमा र छोरा" - Download babu, aama ra chhora

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "बाबु, आमा र छोरा" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "सुम्निमा" - Download sumnima

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "सुम्निमा" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

विशेश्वरप्रसाद कोइरालाको उपन्यास : "नरेन्द्र दाई" - Download narendra dai

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास : "नरेन्द्र दाई" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

गिता केशरीको उपन्यास : "सौगात" - Download saugat

गिता केशरीको उपन्यास : "सौगात" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

विशेश्वर प्रसाद कोइरालाको उपन्यास : मोदीआइन् - Download modiaain

विशेश्वरप्रसाद कोइरालाको उपन्यास : "मोदीआइन" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

अर्जुन कार्कीको उपन्यास : "परिवर्तन" - Download paribartan

अर्जुन कार्कीको उपन्यास : "परिवर्तन" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस ।

गंगा लिगलको उपन्यास : "अमेरिका" - Download america

गंगा लिगलको उपन्यास : "अमेरिका" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

गिता केशरीको उपन्यास - "खोज" - Download khoj

गिता केशरीको उपन्यास : "खोज" को ई-बुक (pdf. format) मा डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

गिता केशरीको उपन्यास - "शक्ती" - Download shakti

गिता कशरीको उपन्यास - "शक्ती" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

गिता केशरीको उपन्यास - "कसिङ्गर" - Download kasinger

गिता केशरीको उपन्यास - "कसिङ्गर" को ई-बुक निःशुल्क (pdf. format) मा डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

गिता केशरीको उपन्यास - "नोकरी" - Download nokari

गिता केशरीको उपन्यास - "नोकरी" को ई-बुक निःशुल्क (pdf. format) मा डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

विशेश्वरप्रसाद कोइरालाको लोकप्रिय उपन्यास - "बाबु आमा र छोरा" को अडियो भर्सन - Download

"बाबु, आमा र छोरा" विशेश्वरप्रसाद कोइरालाद्वारा लिखित नेपाली उपन्यास हो । उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुतिसंवेगबाट प्रसारित उपन्यास "बाबु, आमा र छोरा" अच्युत घिमिरेको आवाजमा डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

• बाबु आमा र छोराको पहिलो श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको दोस्रो श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको तेस्रो श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको चौंथो श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको पाँचौ श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको छैटौं श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको सातौं श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

• बाबु आमा र छोराको आठौं श्रङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Sunday, May 17, 2015

आफ्नो रिसाउने समस्याबाट कसरी छुटकारा पाउने ?

अचानक रिस उठ्ने आफ्नो बानी देखेर वाक्क हुनुभएको छ ?

हामीमध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ । तर यति हुँदा हुँदै पनि स्वभाव र परिस्थितीले मानिसहरु पटक–पटक रिसाइ रहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई यदि शान्त गरिएन भने यसले उघ्र रुप लिनपनि सक्छ जसले रिसाउने मानिसलाई त नकारात्मक असर
पुर्याएको हुन्छ भने उनको व्यवहारले उनका वरिपरि हुने मानिसहरुलाई समेत प्रभाव पारेको हुन्छ ।

आज म तपाईंलाई रिस शान्त पार्ने तरिका बताउँदै छु :

१. ग्रीन टि पिउनुहोस् : ग्रीन टि थियेनिनको राम्रो स्रोत हो । उक्त केमिकलले रिसको मात्रा कम गराउँछ ।

२. एक चम्चा मह : महमा मष्तिष्कको तापक्रमलाई कम गर्ने क्षमता रहेको हुन्छ । फलस्वरुप यसले डिप्रेशन र तनावबाट मुक्ति दिन्छ ।

३. आफूलाई मनपर्ने गीत याद गर्नुहोस् : आफूलाई मन परेको गीत याद गर्नुहोस् र त्यसलाई जति आउँछ त्यति गुनगुनाउनाले पनि तपाईंको रिस कम हुने गर्दछ ।

४. चकलेट खानुहोस् : चकलेट खाँदा स्ट्रेस हर्मोन कोर्टिसोलको स्तर ठिक हुने गर्छ जसले मेटाबोलिजम स्टेबलाइज हुने गर्दछ ।

५. चुइङगम चपाउनुहोस् : ५ मिनेट जति मात्र चुइङगम चपाउनाले कोर्टिसोल स्तर कम हुने
गर्दछ जसले तनाव पनि कम गर्दछ ।

६. उल्टो गन्ती : नम्बरको संख्यालाई उल्टो तर्फबाट गन्नुहोस् जस्तै १०,९,८,७,६,५… । यसले तपाईँको दिमाग सक्रिय बनाई तनाव कम भई तपाईंको रिसलाई पनि कम गर्दछ ।

७. आँप खानुहोस् : लिनालूल नामको कम्पाउन्ड आँपमा पाइन्छ जसले स्ट्रेस लेभललाई कम गर्ने गर्दछ र तपाईंमा रिस कम हुन्छ ।

८. तकियामा टाउको राख्नुहोस् : तपाईंलाई निन्द्रा हटाउनको लागि लामो निन्द्राको आवश्यक पर्दैन । केहि बेर तकिया, स्पोन्ज अथवा कुसनमा आफ्नो टाउको अड्याउनुहोस् यसले तपाईंको तनावको स्तरलाई कम गर्ने गर्दछ ।

९. छुट्टीको योजना बनाउनुहोस् : छुट्टीमा यदि जाँदै हुनुहन्छ अथवा जाँदै हुनुहुन्न भने पनि त्यसको योजना बनाउनुहोस् । रिस उठेको बेलामा छुट्टीको योजना बनाउँदा यसले तपाईंलाई आनन्दित महसुस गराउँछ । यसका साथै पर्यटकीय स्थलको सूची पनि हेर्नुहोस् ।

१०. बलमाथि खुट्टा घुमाउनुहोस् : रिस उठ्दा केहि बेर बलमाथि आफ्नो खुट्टा घुमाउनुहोस् ।
यसले फिजिकल र मेन्टल दुबैको व्यायामको काम गर्दछ । यदि गोल्फ बल हुन्छ भने झन् राम्रो ।

११. कपाल कोर्नुहोस् : आफ्नो कपालमा १०/१२ पटक काँइयो अथवा ब्रस घुमाउँदा तनाव कम हुने गर्दछ र तपाईं आनन्दित महसुस गर्नुहुन्छ । यसले मसाजको काम गर्दछ र आनन्दित बनाउँछ ।

१२. झ्यालबाट बाहिर हेर्नुहोस् : पाँच मिनेटको लागि झ्यालबाट बाहिर हेर्नुहोस् । बाहिर यदि रुख वा हरियाली छ भने राम्रो मानिन्छ ।

१३. लेखेर हेर्नुहोस् : एउटा कागजमा केहि बेर लेख्नुहोस्, ‘आज म तनावमा छु, आज म तनावमा छु ।’ यस्तो तरिका पनि निकै प्रभावकारी हुनेछ । जसले तपाईँलाई आफै हाँसो उठ्ने बनाउँछ र फलस्वरूप रिस आफै गायव हुन्छ ।

१४. बास्नाः आफूलाई मनपरेको फरफ्युमको बास्ना लिनुहोस् । अथवा कफीको बास्ना लिँदा तनाव कम हुने गर्दछ ।

१५. पानी पिउनुहोस् : रिस उठेको बेला पानी पिउने विधी सबैभन्दा प्रभावकारी र अझन्झटिलो उपाय हो । रिसाएको बेला पानी पिउनुभएमा तपाईंको शरिरमा उत्पन्न भएको ताप उक्त पानीले कमी गरिदिन्छ र रिस पनि निकै कम गरिदिन्छ ।

आफ्नो रिसलाई सम्हाल्लेर हाँस्नुहोस् । हाँस्नाले मान्छेको आयु बढ्नुको साथै सास गन्हाउने समस्याबाट मुक्ति, तनावबाट मुक्ति मिल्नुको साथै स्वास्थमा समेत निकै राम्रो हुन्छ ।

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...