Posts

Showing posts from June 14, 2015

Download 10 Free Mp3 Karaoke of Nepali Folk Song : Lok Geet Music Tracks

Image
Free Nepali Mp3 Karaoke of : Timle Garda Yetilo Banna Janiyo DownloadFree Nepali Mp3 Karaoke of : Dali Nugyo Charile Tekera DownloadFree Nepali Mp3 Karaoke of : Kahile Bhanera DownloadFree Nepali Mp3 Karaoke of : Maya Jal Bunchhu Ma DownloadFree Nepali Mp3 Karaoke of : Rumal Dhoko Chhu DownloadFree Nepali Mp3 Karaoke of : Suun Khanima Suun DownloadFree Nepali Mp3 Karaoke of : Banko Kandale DownloadFree Nepali Mp3 Karaoke of : Yo Mayama Runa Naparos DownloadFree Nepali Mp3 Karaoke of : Saramai Rani Download

तितो सत्य : नेपालीको तितो यथार्थ

एकछिन आँखा यताउता नलानुहोस् अनि मनन् गर्नुहोस् : हामी यस्तो देशमा बस्छौं !जहाँ,
१: हजार रुपैयाँ घुस खाने पियन अख्तियारमा तानिन्छ तर लेखा समितिले कारवाही गर्न निर्देशन दिएको मान्छे सभासदमा छानिन्छ ।२: गाई काट्नेलाई जेलमा कोचिन्छ तर मान्छे काट्नेलाइ राजनैतिक आवरणले छोपिन्छ ।३: जनताले खाने लोकल रक्सी उत्पादनमा प्रतिबन्ध लगाइन्छ तर नेताले खाने ब्राण्डेड व्हिस्की बिदेशबाट मगाइन्छ ।४: सानातिना तस्करलाई समातिन्छ तर तेल चोर र सुन तस्करलाई छाडिन्छ ।५: रात पर्न साथ मापसे चेकिङ गरिन्छ तर दिउसै सिमाना पारी गएर टिटि खोपेर र फेन्सिटल धोकेर आउनेलाई मेडिकल चेकिङ
गरिदैन ।६: २० वटा कुर्सी भाचिदा ३० लाखको क्षती भएको बिवरण सार्वजनिक गरिन्छ तर महाकालीको पानी र बिश्वयुद्ध लडेका
हतियार बेच्दा देशलाई कति क्षती भयो भन्ने बिवरण चाहिँ लुकाइन्छ ।७: गाउँ-गाउँमा गएर गाजा खेती फाडिन्छ तर एयरपोर्टबाट चाहिँ लागू पदार्थ ओसारपसार गर्न दिइन्छ ।८: बेरोजगार युवाहरूलाई बिदेश खेदाइन्छ अनि आएको रेमिट्यान्सलाई फेरि बेरोजगार उत्पादन गर्ने कारखाना ( स्कुल ) मा लगाइन्छ ।९: आफू संविधान बनाउन सक्दैनन् तर जनतालाई चाहिँ आफ्नो गाउँ आफैं…

पल्टनघर (मुखपत्र) - download nepali ebook of paltanghar

Image
प्रभासी नेपाली साहित्य समाज ब्रुनाई/बेलायतमा प्रकाशित कृती पल्टनघर (मुखपत्र) २०६९ को ई-बुक (pdf. format) मा डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

Download karaoke of yeha deshko chha chinta

Image
"यहाँ देशको छ चिन्ता तिमी मायाँ मायाँ भन्छौ..." भन्ने गितको म्युजिक ट्रयाक (Karaoke) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।click on the above mentioned link for download karaoke of "yeha deshko chha chinta..." Do you want to download more karaoke track ? If you want please click on the link picture given below :

पुरुसोत्तम दाहालको उपन्यास : शान्ता - download audiobook of Shanta

Image
"शान्ता" पुरुसोत्तम दाहालद्वारा लिखित नेपाली उपन्यास हो । उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुती संवेगबाट प्रसारित यो उपन्यास अच्युत घिमिरेको आवजमा डाउलोड गरेर सुन्न तलको लिंकहरुमा क्लिक गर्नुहोस् :• शान्ताको पहिलो पृष्ठभूमि डाउनलोड गर्नका लागी यहाँ क्लिक गर्नुहोस् :• शान्ताको दोस्रो पृष्ठभूमि डाउनलोड गर्नका लागी यहाँ क्लिक गर्नुहोस् :

गिजु भईको उपन्यास : दिवा स्वप्न - download ebook of diva swopna

Image
गिजु भईद्वारा लिखित नेपाली उपन्यास "दिवा स्वप्न" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिकगर्नुहोस् ।Click on the above mentioned link for download nepali novel "Divaswopna" free of cost by Giju Bhai. About book :
Divaswapna is a story of a teacher Mr. Laxmiram who rejects the orthodox culture of education. He remains enthusiastic towards children and continues to experiment while consciously neglecting the traditions of teaching and prescribed textbooks. The theoretical background of his experiments lies in Montessori, but his preparation and implementation are thoroughly local. The book was first published in Gujarathi way back in 1932. Strange that the struggle for improvement of primary education was started long back and still there is so much to do. Trying to swim against the current by purposefully shunning the orthodox methods of education he faces many difficulties. He is largely disappointed to see theoretically ideal things were not so easy…

Download karaoke of ghansa katnu khurkera

Image
नेपाली रिमिक्स गित - "घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर, कस्लाई दिउँ यो जोबन..." भन्ने गितको म्युजिक ट्रयाक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।Click on the above mentioned link to download karaoke of ghansa katnu khurkera aayo joban hurkera, kaslai diu yo joban...

जिवनको कुनै मोडमा कहिल्यै हार नखानु : गजल

जीवनको असिमित यात्रामा कहिल्यै हार नखानु,
मैले जस्तै गरी आफ्नै आफन्तबाट मार नखानु ।चारैतिर खुला होउन तिम्रा अवसरका ढोकाहरु,
मैलेझैँ कहिल्यै पनि तिरस्कारको बार नखानु ।घर न घाटको भएँ तिम्रो त्यो झुटो मायाँ जालमा,
पिरतीको खेलमा कहिल्यै तरवारको धार नखानु ।तिम्रो खुसीको लागी प्राथना गर्छु भगवानसँग,
रम्नु रमाउनु अनि आफ्नो छुट्टै संसार बनाउनु ।पिडाहरुलाई मनभित्रै पिल्साएर हाँस्न सिकूँला म,
तर तिम्ले आफ्नो जीवन अन्धकार नबनाउनू ।

रुपाको जिन्दगी : कथा

Image
मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फूल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरीनै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फूले जस्तो भईन । रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकी कसी छोरीहरुको मुखमा आहारा पुर्याउँथिन तर रुपाकी आमालाई दिन-दिन मुटुको रोगले शिथिल पारिसकेको थियो त घर व्यवहार रुपाको काँधमा पर्यो । झरी-बादल नभनी आमा बैनिहरुलाई बिहान बेलुकाको छाक जुटाउँथिन रुपा, रोगि आमा साना बैनिहरु र आयस्रोत कतैबाट नहुँदा पढाईलाई अगाडि बढाउन सकिनन् रुपाले, बाबाको पनि जन-आन्दोलनमा परि मृत्यु भयो भनि रुपाको घरमा बिहान बेलुका चुलो बाल्न पनि धौ-धौ थियो । बलेको आगो पो सबले ताप्छन निभेको कस्ले ताप्ने ? सोह्र सत्र बर्षकी रुपा घरदेखी लिएर बाहिरको काम धन्दा सबै सिध्याउन पर्थ्यो । समयमा स्कुल जना पनि पाउँथिन सोह्र सत्र बर्षको उमेरमा कसलाई रहर हुँदैन र मीठो खान राम्रो लाउन तर रुपाको इच्छा आकांक्षा भने सपना जस्तै भयो । रुपाको मनमा एउटै मात्र सोच पैसा कसरी धेरै कमाउने आमा र बैनीहरुलाई सुखमा राख्ने चाहना भयो ।रुपाकी साथी रेनु पोखरा डान्सबारमा काम गर्थी । उसले रुपा…

स्वप्न बगैचा र यससँग सम्बन्धित ऐतिहाँसिक तथ्य

Image
स्वप्न बगैंचा काठमाडौंको पर्यटकीय स्थल ठमेलको प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ । यस बगैंचालाई कतिपयले 'सपनाको स्वर्ग' भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा 'किङ् एडवार्ड सातौं' को बगैंचा अवलोकन गरेका थिए। त्यसैबाट प्रभावित भएर उनले सन् १९२० मा यो बगैंचाको निर्माण गरेका हुन् ।
केशर शमशेरको मृत्युपछि २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यस बगैंचाले दशकौंसम्म उपेक्षित बन्नु परेको थियो । झण्डैं ७ वर्ष लगाएर पुननिर्माण गरी २०६४ सालदेखि यो बगैंचा सञ्चालनमा ल्याइएको हो । ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको यो बगैंचाको नमूना वरिष्ठ वास्तुविद् किशोर नरसिंहले गरेका हुन् । ६ ऋतुका नामबाट निर्माण गरिएका सदन (आराम गृह), पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा बस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएको छ । युवाजोडीका लागि मात्र होइन परिवारसहि…

Pano Cowra | Japanese garden

Image
Japanese garden - Pano Cowra, NSW


सागरसरी चोखो माया गरिदिनु जिन्दगीमा : गजल

सागर सरी चोखो माया गरिदिनु जिन्दगीमा,
इन्द्रेणी जस्तै प्रेमिल रङ्ग भरिदिनु जिन्दगीमा ।  अभावमै बितिगो मेरो जीवन मर्म बुझ्नु तिमी,
खुशी र आनन्दको पलहरु भरिदिनु जिन्दगीमा ।  आफ्नो भन्ने कोहि छैन कसलाई दुःख पोखुँ,
मेरा गल्ती सच्याउनलाई अधि सरीदिनु जिन्दगीमा ।  असाय छ आत्मा मेरो कमजोरी छ यो मन पनि,
हरेक बिध्नबाधासँग मुलाबिला गरिदिनु जिन्दगीमा ।  सधैभरी पिठ्युँमा लात हानेपनि नियतीले मलाई,
तिम्रो निस्चल प्रेमको चाह पुरा गरिदिनु जिन्दगीमा ।

चर्चित बनस्पति अँडिरको पहिचान र यसको उपयोग

Image
अँडिरको वृक्ष (बिरुवा) यसको फूल
"अँडिर" बृक्षलाई प्रायः सबैले चिन्दछ तर यसको उपयोगको सम्बन्धमा अधिकांश मान्छेहरु अनविज्ञ छन् । यो बहु उपयोगी बिरुवा हो । कब्जियत, ज्वरो, ब्रोङकाइटिस, कफ, कुष्टरोग, चर्मरोग, साइटिका लगायका नसाका रोग, पेटको रोग, पेट भित्र पानी जम्दा यसको जराको सेवन गर्न सकिन्छ । जलेको, घाउ–खटिरा, रतन्धो, जोर्नी दुखेको, पिसाव पोल्ने रोग भएमा पातको रस दलेमा वा खाएमा निको भइन्छ । घाउ र जीउमा आएको गाँठागुँठीमा फूल र फलको रस दन्लाले सन्चो हुन्छ । कमजोर यौनशक्ति, कब्जियत, अजीर्ण–अपचमा यसको बीउ निकै उपयोगी छ । कुर्कुच्चा र छाला फुटेको र मांशपेशी तथा जोर्नी दुखेकोमा बीउको लेदो वा बीउबाट निकालिएको तेल दल्नुपर्छ । बिच्छीले टोकेको घाउमा समेत यसको तेल दलिन्छ । यसको हरियो पातलाई ताताएर स्तन र छातीलाई सेक्दा सुत्केरी महिलाको स्तनमा दूधको मात्रा बढ्छ भन्ने विस्वास पाइन्छ । यसको फल