Tuesday, June 23, 2015

Nepali Pop Song : Mero Mann Sanga - Download mp3

Mero Mann Sanga - Pabitra Gurung - Nepali pop song download

गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला ।

Download mp3 collection of nai navannula

Nepali supper hit movie "Nai Nabhannu La" collection mp3 song download now :

If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on Download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

1. Kun shristiki pari hau timi :


2. Junko joti lyayera dinchhu pani bhanna sakdina ma (male voice) :


3. Junko joti lyayera dinchhu pani hhanna sakdina ma (female voice) :


4. Ma marne bela timi chai aaunu :


Thanks for visiting this site keep visiting this site regularly.

Monday, June 22, 2015

आइसक्रिम जस्तो हैन मायाँ पलभरमै बिलाउने : गजल

आइसक्रिम जस्तो हैन माँया पलभरमै बिलाउने,
सामान जस्तो नि हैन मायाँ दिने अनि दिलाउने ।

दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती,
नसा जस्तो पनि हैन माँया पिउने र पिलाउने ।

कलेजीनै फाट्छ माँया विश्वाशको अभाबले,
लुगा जस्तो हैन माँया फाटेपछी सिलाउने ।

चनचल हुन्छ मन अनि फुल फुल्छ हृदयमा,
काउशो पनि हैन मायाँ छुँदाखेरी चिलाउने ।

कतै जलन कतै तड्पन हुन्छ त्यो गोधुलीमा,
दुई आत्मा मिले हुन्छ - ज्यान हैन मिलाउने ।

Download nepali teej geet nachchhu buruk buruk

शुशिला डागी र खुमन अधिकारीको तिज गित :  "नाच्छु बुरुक बुरुक..." को MP3 AUDIO डाउनलोड गर्नुहोस् :

[ नोट : गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला । ]

Song title : Nachchu Buruk Buruk
Vocal : Sushila Dangi and Khuman Adhikari
Lyrics : Shiva Hamal
• Music : Khem Centuri
• CRBT :  Unknown
• PRBT : Unknown